![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/02/prime-minister-pradhan-mantri-ko-karyalaya-650x330-1.jpg?fit=650%2C330)
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।
केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले लोकपथलाई जानकारी दिए ।
यसअघि सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आइरहेको थियो ।
आजको आकस्मिक बैठकमा बर्दिबासबाट हिँडेर आई काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुको समस्या समाधानका विषयमा कुराकानी हुने बताइएको छ ।