![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/03/Capture-28.jpg?fit=752%2C395)
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीबाट सरकारमा सामेलखानले केहीबेरअघि उनले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।