images

तनहुँ–१मा सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता

काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि खनालले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ-१ मा उपनिर्वाचनका हुन लागेको हो ।