images

न्यायाधीश गिरीविरुद्ध श्रीमतीले हालिन वैवाहिक करणीको मुद्दा, पक्राउ पुर्जी जारी

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले वैवाहिक जबरजस्ती करणीको मुद्दा दायर गरेकि छिन् । उनले जिल्ला प्रहरी कार्यालयमा वैवाहिक जबरजस्ती करणीको मुद्दा हालेकी हुन्।

न्यायाधीश गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले पक्राउ पुर्जी जारी गरेको छ ।

न्यायाधीश गिरीमाथि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पुर्जी जारी गर्न माग गरेअनुसार जिल्ला अदालत पक्राउ पुर्जी जारी गरेको हो ।