images
images

मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्व सरकारका मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार बिहान चितवनमा आयोजित कार्यक्रमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। प्रधानमन्त्री दाहालले हरेक मन्त्रीहरूलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको दाबी गरेका हुन्।

उनले विदेशमा जाने युवा र स्वदेशभित्र नै केही उत्पादन गर्न चाहने युवाहरूका पक्षमा सरकार रहेको पनि उनले बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS