images

कोशी प्रदेश सभाको बैठक सुरू, कांग्रेस सांसद मन्सुरीले चलाए बैठक

काठमाडौं ।  कोशी प्रदेश सभाको बैठक सुरू भएको छ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक मन्सुरीले चलाएका हुन्।

बैठकमा उपसभामुखसहित एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । सभामा प्रतिपक्षका ३० जना सांसद उपस्थित छन् ।