images

सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । त्यसैगरि आज चाँदीको मूल्य १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी, चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।