images
images

सत्तारुढ दलकै अनुरोधमा बजेट भाषण दुई घण्टापछि धकेलियो

काठमाडौं– सरकारको अनुरोधमा सङ्घीय संसद्को बजेट भाषण दुई घण्टापछि सरेको छ। बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रीपरिषद्को बैठक सरेसँगै सङ्घीय संसदको बजेट भाषण सारिएको हो ।

दिउँसो १ बजे सङ्घीय संसद्मा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको हो । बजेट भाषण अब ३ बजे हुने छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS