images
images

नेपालले एएफसी यु–२० एसियन कप छनोटमा बहराइनसँग अन्तिम खेल खेल्दै

काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग अन्तिम खेल खेल्दै छ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। यसअघि नेपालले तीन खेलमा एक र दुईमा हार बेहोरेको छ।

बुधवार भएको तेस्रो खेलमा नेपालले उज्बेकिस्तानसँग ६–० को लज्जास्पद हार बेहोरेको थियो। उक्त हारले समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना न्यून बनेको छ।नेपालले तीन खेलबाट तीन अङ्क जोडेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS