images

संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

काठमाडौं। संघीय संसद्का महासचिव डा भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत सोमवार सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो । आज नै सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई जिम्मेवार तोकेका हुन।

हेर्नुहाेस् पत्र