images
images

शिक्षकहरूका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं । शिक्षा मन्त्रालयमा जारी सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षउन्मुख भएसँगै मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।

शिक्षामन्त्री र गृहमन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएपछि बैठक बस्ने तयारी गरिएको छ।

बुधबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर सरकारसँग शिक्षकहरूले गरेका सहमतिको सम्बोधन गर्न बुझिएको छ।

शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक र शिक्षकहरूबीच वार्ता जारी छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS