
काठमाडौँ । नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कूल एक हजार २७६ जनामा गरेको कोरोना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १७ जना संक्रमणबाट निको भएका छन् । हाल देशभर ५६२ सक्रिय संक्रमित रहेको छ ।