
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् ।
चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
आज सातजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।