images

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो ।

बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृह मन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।