images

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेट

काठमाडौं । तिनदिने दिने नेपाल भ्रमणमा रहनु भएका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक भेटवार्ता सुरू भएको छ ।

मलेसियाली गृहमन्त्री नासुसनले शुक्रबार उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ ।

नेपाल भ्रमणका लागी बिहीबार साँझ नेपाल आउनुभएका नासुसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।