images
images

नेपालका रञ्जितकुमारले जिते ८१ करोड भन्दा बढीको चिट्ठा

काठमाडौं । कतारमा रहेका एक नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैया जितेका छन्।

कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले गएराति भएको लक्की ड्रमा उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ। पालले जनवरी १६ मा २३२९३६ नम्बरको विजयी टिकट किनेका थिए।

अबुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।

पाल विगत ७ वर्षदेखि कतारको राजधानीमा बसेर काम गर्दै आएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS