images
images
images

संसद्‍मा ओलीको व्यङग्य : सत्ता बिना कांग्रेस पानी बिनाको माछो झैँ छट्पटाइ रहेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांगेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको व्यङग्य गरेका छन्।

आइतबार संसदको विशेष समयमा बोल्दै ओलिले नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएको तर मन मानिरहेको छैन भन्दै व्यङग्य गरे । प्रतिपक्षमा बस्नै पर्ने बाध्यतामा नेपाली कांग्रेस रहेकोले सत्ता बाहिर बस्नु पर्दा पानी बाहिरको माछा जस्तै छलपटाइरहेको उल्लेख गरे ।

अध्यक्ष ओलीले काँगेसलाई लोकतन्त्र भनेको कांग्रेस हो, कांग्रेस भनेको लोकतन्त्र हो भन्ने भ्रान्त मान्यता रहेको उल्लेख गरे।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS