images
images

बालाजुमा यातायात मजदूर र प्रहरीबीच झडप, आक्रोशित भीडले जलायो प्रहरीका दुई वटा भ्यान

काठमाडौं । यातायात मजदूर र प्रहरीबीचको झडपले बालाजु क्षेत्र तनावग्रस्त भएको छ।

दुई पक्षबीच भएको झडपका क्रममा प्रहरी र केही मजदूर घाइते भएका छन्।

आक्रोशित भीडले प्रहरीका दुई वटा भ्यान जलाएको छ।

अहिले पनि व्यवसायी र मजदूरहरुले प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन्। उनीहरुले सडकमै गाडी तेर्स्याएर सडक अवरुद्ध पारेका छन्।

ट्राफिक नियमविरुद्ध उनीहरु आन्दोलित भएका हुन्। पछिल्लो समय ट्राफिक जरिवाना बढाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS