images

निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै भइरहेको आन्दोलन ४८ दिनपछि स्थगित

काठमाडौं । ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।

विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माईतीघरमा आन्दोलन गर्दै आएका उनीहरुले तत्कालका लागि आजबाट आदोलन स्थगित गरेका हुन् ।

मंगलवार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरुले आजबाट आन्दोलन स्थगित गरेका हुन् ।