images

४५ यात्रु सवार बस बेगनास-पोखरा सडकखण्डमा दुर्घटना

काठमाडौं । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ।