images
images

दुर्गा प्रसाईंद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्यागको घोषणा गरेका छन्।

एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन्।

उनले आइतबार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए। आफूमाथि कारबाही हुने भएपछि काठमाडौंमा ओलीलाई भेटेर केन्द्रीय सदस्य तपाईं नै राख्नु भनेर हिँडेको दाबी गरे।

आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने बताउँदै प्रसाईंले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS