ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

सत्ता गठबन्धनको बैठक शुरु

सत्ता गठबन्धनको बैठक शुरु

स्पेस संवाददाता

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो ।

मन्त्रालयको भागबन्डा मिलाउन आजको बैठक बसेको हो ।

त्यस्तै आजको बैठकमा न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तयारी रहेको छ ।