images
images

मनकामना केबलकार सेवा बन्द हुने

काठमाडौं । मनकामना केबलकार सेवा बन्द हुने भएको छ।

चैत्र २२ गते मनकामना केबलकार सेवा बन्द हुने भएको छ।

मर्मतसम्भारका लागि चैत्र २२ गते बुधबार एक दिनका लागि मात्र सेवा बन्द गरिन लागिएको हो। केबलकारको टावर मर्मत सम्भार कार्य सकिएलगत्तै बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ।

उक्त अवधिभरि केवलकार बटम स्टेसनमा रहेका रेस्टुरेन्ट सेवा भने यथावत रहनेछन्। साथै यसबाट यात्रु महानुभावमा पर्न जाने असुविधाको लागि कम्पनी क्षमाप्राथी रहेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS