ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

स्पेस संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ गते अस्पताल भर्ना भएका थिए ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि बुधबार डिस्चार्ज गरिएको उनका स्कीयसचिव चिरन्जीवी अधिकारीले जानकारी दिए ।