images
images

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा.निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी चिकित्सकका रुपमा डा. निरज बमलाई नियुक्त गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा बमलाई शुक्रबार राष्ट्रपतिले निजी चिकित्सकमा नियुक्त गरेका हुन्।

उनी हाल त्रिवि शिक्षण अस्पतालमा छाती रोग विशेषज्ञका रुपमा कार्यरत छन् । 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS