ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

आज सुनचाँदीको भाउ स्थिर

आज सुनचाँदीको भाउ स्थिर

स्पेस संवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ स्थिर छ ।

सुन आज तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ११ हजार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन । 

शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ४० रहेकोमा आज पनि त्यही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।