ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने

स्पेस संवाददाता

काठमाडौं । नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

आइतबार दिउँसो पौने एक बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पत्रकार सम्मलन गर्न लागेको जनाइएको छ ।

सय किलो सुन तस्करी प्रकरण, संसद अवरोधलगायतका विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत प्रष्ट पार्ने बुझिएको छ ।