images
images

कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने नेता सिंहको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रिय सम्मेलनमा बोल्दै नेता सिंहले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि सक्रिय रहेको भन्दै व्यवस्था जोगाउन कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताए ।

नेता सिंहले केही सुधार गर्नुपर्ने अवस्था आए पनि कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS