images
images

एसिया कपका लागि भारतीय टोली घोषणा

काठमाडौं । भारतले एसिया कपका लागि टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् ।

भारतीय टोली

रोहित शर्मा (कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल ,केएल राहुल, श्रेयर अय्यर, तिलक बर्मा, सुर्य कुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, प्रसिद्ध कृष्णा,मोहम्मद सिराज

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS