images
images

क्यानडाका लागि प्रस्तावित राजदुत विरुद्ध दुईवटा उजुरी दर्ता

काठमाडौं। क्यानडका लागि प्रस्तावित राजदूत भरत पौडेल विरुद्ध संसदीय सुनुवाई समितिमा दुईवटा उजुरी दर्ता भएका छन। शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा दुईवटा उजुरी दर्ता भएको जनाएको छ।

समितिको बैठकमा आएका २ उजुरी सांसदहरूलाई अध्ययनका लागि सििमतिमा सांसदहरुलाई वितरण गरिएको छ। समितिले उजुरी कर्तासँग आईतबार दिउँसो १ बजे छलफल गर्ने समितिले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS