images
images

जन्म दिनको अवसरमा काठमाडौं जिल्लाबारका अध्यक्ष पौडेले गरे भूकम्प पीडितलाई सहयोग

काठमाडौं। काठमाडौं जिल्ला बार एसोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलल (आरसी) विमलले आफ्नो जन्म दिनको अवसरमा भूकम्प पीडितलाई सहयोग गरेका छन् ।

मंगलबार अध्यक्ष पौडेलले भूकम्प पीडितहरुलाई राहत होस् भनेर २१ हजार नगद जम्मा गरेको स्पेस फोरके समाचारलाई जानकारी दिए। अधिवक्ता पौडेलले भने, मेरो जन्मत्सवको अवसर पारेर भूकम्प प्रभावितहरूलाई सहयोग पुर्याउने नेपाल बार एसोसिएशनको अभियानमा एेक्यबद्धता जनाउदै व्यक्तिगत रूपमा रू २१ हजार नगद जम्मा गरेको छु।

उनले पीडितहरु अहिले पनि खुला आकाशमा बसिरहेका कारण आफूलाई फजूल खर्च गर्नु भन्दा त्यो रकमले राहत पुग्न