images
images
images

प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेले दिए राजीनामा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन।

आइततबार गजुरेलले पदबाट राजनीमा दिएका हुन। गजुरेलले आफूले मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिएको बताएका छन। उनले आफूले बाध्यताले राजीनामा दिएको नभई अन्य कारणले दिएको बताए।

गजुरेललाई २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए । उनले आफ्नो राजीनामाको बारेमा पछि कुरा खोल्ने जनाएका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS