images
images

पूर्वगृहमन्त्री खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणले उच्च अदालत पाटनलाई ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन।

धरौटीमा रिहा हुन लागेका खाणले शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ। उनी आजै थुनामुक्त हुने जनाइएको छ।