images
images
images

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको थियो।

उनीहरुबीच संसदको हिउँदे अधिवेशन बोलाउने बारेमा छलफल भएको छ।

संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा गत वैशाख १५ गते संसद अधिवेशन अन्त्य गरिएको थियो। लामो समयदेखि संसद बैठक सञ्चालन नहुँदा संसद विजनेश विहिन बनेको थियो।

संसद बैठक नहुँदा सरकारले महत्वपूर्ण विधेयकहरु पारित गर्न सकिरहेको छैन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS