images
images
images

हामीलाई असफल हुने छुट छैनः प्रधानमन्त्री प्रचण्ड(सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पव्रचण्डले आफूलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पारेका छन। सोमबार सरकारको नेतृत्व गरेको एक वर्षे कार्यकालको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’ सरकारको नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत धारबाट भिन्न बनाउनै पर्नेमा जोड दिएका छन।

आगामी वर्षको नीति तथा कार्यषक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र आम नागरिकको समेत प्रतिक्रिया लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता सकेसम्म फागुनमै पेस गर्ने हाम्रो तयारी छ, उनले भने, प्राप्त सुझावसमेत समेटी नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने गृहकार्यमा म छु । यसबाट नीति तथा कार्यक्रममा सबैको सहभागिता र अपनत्व स्थापित भइ कार्यान्वयन पनि सहज हुनेमा म विश्वस्त छु ।

यस्ताे छ प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्ण पाठ

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS