images

प्रधानमन्त्रीले हटाए १३ जना सचिवालय सदस्यहरु

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १३ जना सचिवालय सदस्यहरु हटाएका छन् । माघ एक गतेदेखि लागू हुने गरि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा सचिवालयमा कार्यरत विभिन्न पदमा रहेका व्यक्तिहरुलाई हटाएको हो ।

५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई पत्रमार्फत् जानकारी गराएका छन् ।

हेर्नुहाेस् काे काे हटाइए सूची सहित