images
images

संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने सरकारको निर्णय

काठमाडौं–सरकारले संघीय संसद्को‌ हिउँदे अधिवेशन यहि माघ २२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिश गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुबै सदनको बैठक माघ २२ गते अपराह्न ४ बस्ने गरी बोलाउन सिफारिश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।