images

नामिबिया २४ रनले विजयी

काठमाडौं–नामिबिया २४ रनले विजयी भएको छ । त्रिवि अन्तराष्ट्रिय  खेलकुद मैदान कीर्तिपुर भइरहेको सीडब्लु सी लिग २ खेल अन्तर्गत नामिबियाले २४ रनले विजयी भएकाे हाे । यस अघि नामिबियाले  टस हारेर पहिला ब्याटिङ राेजेकाे थियाे ।

सीडब्लु सी लिग २ अन्तर्गतको खेलमा २०४ रनको लक्ष्य दिएको थियो । नेदरल्याण्डले सर्वाधिक १० विकेट गुमाउँदै १७९ मा चित्त बुझाउन बाध्य भयो ।