images

रास्वपाको गृहमन्त्रालयसहित चार मन्त्रालयमा दाबी

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गृहमन्त्रालय सहितका चार मन्त्रालयमा दाबी गरेको छ । पार्टीका उपाध्यक्ष स्वर्णीम वाग्लेका अनुसार गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले छोड्दैन ।

उपाध्यक्ष वाग्लेले भने, ‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीको सरकारमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’ मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ ।

रास्वपाबाट सोमबार रास्वपाबाट डिपी अर्याल बिना विभागीय मन्त्री बनिसकेका