images

राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन

काठमाडौं–राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन गरिएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए ।
मनोनयन हुने सदस्यहरूमा आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।
यी हुन् कार्यव्यवस्था परामर्श समितिमा मनाेनयन भएका सांसदहरू