 
                                काठमाडौं– सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र (इद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
इद, इस्लामिक धर्मावल्मीको सबैभन्दा ठुलोमध्येको एक पर्व हो।
यो पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यमा मनाउने गरिन्छ।
यो एक महिनासम्म इस्लाम धर्मावलम्बीले दिनमा पानी समेत नखाई कठोर व्रत बस्ने गर्दछन् ।



 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        






