images

राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धि अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले ‘लगानी सहरीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा मार्फत जनाएको छ ।

हेर्नुहाेस् विज्ञप्ति जस्ताकाे त्यस्तै