images
images
images

पूर्व मन्त्री गुरुङको निधन प्रति कांग्रेसले तीन दिनसम्म आधा झन्डा झुकाउने

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री सूर्यमान गुरुङको निधन प्रति दुख व्यक्त गरेको छ । गुरुङ निधन पश्चात् बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै तीनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

त्यसैगरि शुक्रवार एक दिनका लागि देशभरका पार्टी कार्यालय बन्द गर्ने,१३ दिनसम्म केन्द्र,प्रदेश र जिल्लाका कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा प्रत्येक जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

May be an image of the Western Wall and text

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS