images
images
images

प्रतिनिधि सभा बैठकबाट तीन विधेयक पारित

काठमाडौँ-प्रतिनिधि सभा बैठकले तीन वटा विधेयक पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले तीन वटा विधेयकहरूलाई पारित गरेको हो । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ ।

यसअघि नै सरकारले पेस गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS