images
images

फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँः अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकारमा नभएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको छलफलमा पौडेलले अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेकाले यसबाट मुक्ति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

मुख्य दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठुला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण यो समीकरण बनेको उनको प्रष्टीकरण छ

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS