images
images

सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार धोती दिवस मनाउने

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाउन लागिएको हो। प्रवक्ता शरदसिंह यादवका अनुसार पुस १७ गते सबै जिल्लामा राष्ट्रिय पोसाक धोती दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS