images
images

लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने

काठमाडौं महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्विकार्न नसक्ने बताएका छन्

यो अध्यादेशले वन फडानी अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाका निष्कर्ष राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जसपा नेपालले पनि यसअघि नै यो अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको

सरकारमै सहभागी लोसपाका राष्ट्रियसभामा एक सिट यस्तो सरकारले ल्याएका अध्यादेश पारित नहुने सम्भावना बढेको यसले गर्दा सरकार नैतिक संकटमासमेत परेको

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS