images
images

सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौं सोमबार सुनको मूल्य तोलामा हजार २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको यसअघि आइतबार सुनको मूल्य तोलामा लाख ६७ हजार ५०० रुपैयाँ थियो

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको आइतबार तोलामा हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS