images
images

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै बैठक दिउँसो सवा बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाटराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रतिवेदनसभासमक्ष पेस गर्नुे कार्यसूची रहेको