images
images
images

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

बैठकमा आयोगहरूको संघीय संसद्ले संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक बिहान ११ बजे बस्नेछ ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS